CBSE Class-10 Exam 2018 : Marking Scheme, Nepali

Disclaimer: This website is NOT associated with CBSE, for official website of CBSE visit - www.cbse.gov.in


CBSE Class-10 Exam 2018 : Marking Scheme

Question Paper, Nepali


CBSE Class-10 Exam 2018 : Nepali

Central Board of Secondary Education

AISSE 2018

Nepali (024)

Marking Scheme

Section A ( Reading Comprehension)

खण्ड क ( पढ़ाइ कौशल बोध)

1 क) नेपाली ।
ख) भाव प्रकट गर्न।
ग) वास्तविक विषय सिक्न बेसी समय लाग्छ।
घ) अरू भाषाको माध्यमबाट शिक्षा ग्रहण गर्न परेमा हामीलाई वास्तविक विषय सिक्न बेसी समय लाग्ने हुनाले रट्ने चलन शुरु हुन्छ।
ङ) विद्यार्थीहरूले पढे़र, वा सुनेर मात्र पनि विचार गर्न सक्छन् औ ज्ञान वृद्धि गर्न सक्छन्।
च) आफ्नो मातृभाषामा लेखिएका पुस्तकहरूबाट।
छ) मातृभाषामा बोलिएको वा लेखिएको विचार ठीक प्रकट भएको हुन्छ औ बुझ्नेले पनि ठीक बुझ्न सक्छ।
ज) भाव प्रकट- .................
सुगम- ......................
झ) निर्देशन-विद्यार्थीहरूको मौलिक उत्तर अनुसार मूल्यांकन गर्नुपर्नेछ।

Click Here to Download

Courtesy: CBSE